Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनबाट थप ११ वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स (सूचिसहित)

अर्थ संसार

शुक्रबार, ०५ साउन २०८०, १७ : ५६ मा प्रकाशित

सेबोनबाट थप ११ वटा कम्पनीले पाए ब्रोकर लाइसेन्स (सूचिसहित)

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ११ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। 

सेबोन सञ्चालक समितिको हिजो (बिहीबार) बसेको बैठकले थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने निर्णय गरेको हो। 

सेबोनले बिहीबार मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्युरिटी, पाही इन्भेस्टमेन्ट, एसपीएसए सेक्युरिटिज, एनएमबि सेक्युरिटिज, सानिमा सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लुचिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज छन्। 

योसँगै नयाँ ब्रोकर लाइसेन्स पाउने कम्पनीको संख्या २९ पुगेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको