Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति आजै सार्वजनिक गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, ११ : ०१ मा प्रकाशित

मौद्रिक नीति आजै सार्वजनिक गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै

नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले अहिले बिहान सञ्चालक समितिको बैठक बसेर मौद्रिक नीति ल्याउने तयारी गरेको हो।

सञ्चालक समितिले मौद्रिक नीति पास गरेमा आजै सार्वजनिक गर्ने तयारी छ ।

केन्द्रीय बैंकलाई लचिलो नीति लिन अर्थमन्त्री डा. प्रकाश शरण महतले पटक पटक आग्रह गर्दै आएको बताएका छन् ।-File photo 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको