Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति पारित, ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १३ : १२ मा प्रकाशित

मौद्रिक नीति पारित, ३ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित गरेको छ ।

आज (आइतबार) बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष ०८०/८१को मौद्रिक नीति पारित गरेको हो  । 

आजै अपरान्ह ३ बजे पत्रकार सम्मेलन गरेर राष्ट्र बैंकले पारित मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

सम्बन्धीत समाचार

मौद्रिक नीति ‘वेबसाइट’मार्फत् सार्वजनिक गर्ने तयारी

मौद्रिक नीति आजै सार्वजनिक गर्न राष्ट्र बैंक सञ्चालक समितिको बैठक बस्दै

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको