नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
आज (आइतबार) बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरे लगत्तै मौद्रिक नीतिको पूर्णपाठ वेबसाइटमार्फत सार्वजनिक गरिएको हो ।
केन्द्रीय बैंकले गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा आजै दिउँसो ३ बजे मौद्रिक नीतिका विषयमा थप प्रष्ट पार्न याक एण्ड यति होटलमा पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको पूर्णपाठ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस