मौद्रिक नीति मार्फत् घर कर्जाको सीमा २ करोड पुर्याइएको छ । नेपाल राष्ट्र बैंकले आज (साउन ७ गते, आइतबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत् कर्जा सीमा वृद्धि गरिएको हो ।
मौद्रिक नीतिको बुँदा नम्बर ९१ मा यो व्यवस्था समेटिएको छ । राष्ट्र बैंकले भनेको छ, "पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुऱ्याइने छ ।"
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस