Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति : घर कर्जाको सीमा २ करोड पुर्याइयो

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १३ : ४४ मा प्रकाशित

मौद्रिक नीति : घर कर्जाको सीमा २ करोड पुर्याइयो

मौद्रिक नीति मार्फत् घर कर्जाको सीमा २ करोड पुर्याइएको छ । नेपाल राष्ट्र बैंकले आज (साउन ७ गते, आइतबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत् कर्जा सीमा वृद्धि गरिएको हो ।

मौद्रिक नीतिको बुँदा नम्बर ९१ मा यो व्यवस्था समेटिएको छ । राष्ट्र बैंकले भनेको छ,  "पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुऱ्याइने छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको