Like us!
Follow us!
Connect us!
Watch us!

विद्युतीय मुद्रा जारी गर्न थप कार्य अघि बढाउने राष्ट्र बैंकको निर्णय

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १४ : ०७ मा प्रकाशित

विद्युतीय मुद्रा जारी गर्न थप कार्य अघि बढाउने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा जारी गर्न थप कार्य अघि बढाउने भएको छ । राष्ट्र बैंकले आज (साउन ७ गते, आइतबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति मार्फत् यो निर्णय सार्वजनिक गरेको हो ।

भुक्तानी प्रणाली अन्तर्गत मौद्रिक नीतिको बुँदा नम्बर १०९ मा यो कुरा समेटिएको छ । राष्ट्र बैंकले भनेको छ,  "केन्द्रीय बैक विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाईने छ ।"

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको