Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिका विषयहरु स्पष्ट पार्न राष्ट्र बैंकको पत्रकार सम्मेलन सुरु

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १५ : ३५ मा प्रकाशित

मौद्रिक नीतिका विषयहरु स्पष्ट पार्न राष्ट्र बैंकको पत्रकार सम्मेलन सुरु

मौद्रिक नीतिबारे जानकारी र प्रश्न उठेका विषयहरुलाई थप स्पष्ट पार्न नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन सुरु गरेको छ ।  केन्द्रीय बैंकले गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा आजै दिउँसो ३ः३० बजे मौद्रिक नीतिका विषयहरु स्पष्ट पार्न याक एण्ड यति होटलमा पत्रकार सम्मेलन गरेको हो । 

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । आज (आइतबार) बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरे लगत्तै मौद्रिक नीतिको पूर्णपाठ वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको