Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफको आईपीओ एनएमबि बैंकबाट निःशुल्क भर्न पाइने (सूचनासहित)

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १४ : २८ मा प्रकाशित

रिलायबल नेपाल लाइफको आईपीओ एनएमबि बैंकबाट निःशुल्क भर्न पाइने (सूचनासहित)

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयर (आईपीओ) एनएमबि बैंकको कुनै पनि खाताबाट निःशुल्क भर्न पाइने छ । 

एनएमबि बैंकले आज (सोमाबार) एक सूचना जारी गर्दै सो विषयमा जानकारी दिएको हो । 

कम्पनीले साउन २३ गतेदेखि साउन २६ गतेसम्म सर्वसाधारणका लागि खुला जारी गरेको ९६ लाख कित्ता आईपीओ एनएमबि बैंकबाट निःशुल्क भर्न सकिने व्यवस्था गरेको हो ।

सम्बन्धित समाचार:

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणलाई आजदेखि, प्रिमियम सहित प्रति कित्ता २५७ रुपैयाँ

यस्तो छ बैंकले जारी गरेका सूचना

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको