Like us!
Follow us!
Connect us!
Watch us!

४१.०६ अंकले बढ्यो नेप्से, म्युचुअल फण्डबाहेक सबै उप सूचकमा हरियाली

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १५ : ०६ मा प्रकाशित

४१.०६ अंकले बढ्यो नेप्से, म्युचुअल फण्डबाहेक सबै उप सूचकमा हरियाली

आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ४१.०६ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०६०.९१ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार रकम उत्साहजनक देखिएन । आज १ अर्ब ८८ करोड ८३ लाख २६ हजार माथिको कारोबार भएको हो ।

आज २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

नेप्सेमा बढेसँगै आज आइएमआइ लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । लामो समय पछि नेप्सेमा हरियाली छाएको छ । नेप्से उकालो लागेसँगै म्युचुअल फण्डबाहेक सबै उप सूचकमा हरियाली छाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको