Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घोषणा गरेको एनआइबीएल ग्रोथ फन्डको बुक क्लोज मिति तय

अर्थ संसार

बुधबार, ०९ असोज २०८१, ०९ : ०९ मा प्रकाशित

लाभांश घोषणा गरेको एनआइबीएल ग्रोथ फन्डको बुक क्लोज मिति तय

एनआइबीएल ग्रोथ फन्डको बुक क्लोज मिति तय भएको छ।

योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलबाट सञ्चालित एनआइबीएल ग्रोथ फन्डले असोज १६ गते बुक क्लोज गर्ने भएको हो। असोज १५ गतेसम्म कायम इकाईधनीलेले नगद लाभांश पाउनेछन्। 

भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट कर सहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। जसअनुसार कम्पनीले लाभांश वितरणको लागि ८ करोड ३८ लाख २० हजार रुपैयाँ खर्चिनेछ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको