Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि सरल बचत फण्ड-इ को प्रतिफल के हुन्छ ?

अर्थ संसार

शुक्रबार, ०४ असोज २०८१, ०९ : २१ मा प्रकाशित

एनएमबि सरल बचत फण्ड-इ को प्रतिफल के हुन्छ ?

एनएमबि सरल बचत फण्ड-इ ले यसपटक प्रतिफल नदिने भएको भएको छ।

योजना व्यवस्थापक एनएमबि क्यापिटल लिमिटेडले सार्वजनिक सूचना जारी गरी गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट यस योजनाले कुनै पनि प्रतिफल वितरण गर्ने जनाएको हो।
यो योजना ०७८ असोज ६ गते ४ करोड इकाई बाँडफाँट गरी सञ्चालनमा आएको हो। तर, हालसम्म प्रतिफल वितरण गरेको छैन।

खुलामुखी प्रकृतिको यस योजनाको गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार प्रतिइकाई खुद सम्पत्ति मूल्य ९ रुपैयाँ ७४ पैसा छ । सो अवधिसम्म योजनाको इकाई २१ करोड ३२ लाख ५७ हजार ८१२ दशमलव ७९ कायम भएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको