Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि क्यापिटलका दुई फण्डको लाभांश घोषणा, कसले कति दिँदैछन् प्रतिफल ?

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, ०८ : १७ मा प्रकाशित

एनएमबि क्यापिटलका दुई फण्डको लाभांश घोषणा, कसले कति दिँदैछन् प्रतिफल ?

एनएमबि क्यापिटलका दुईवटा फन्डको लाभांश घोषणा भएको छ। 

एनएमबि-५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ ले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट लाभांश दिने घोषणा गरेका हुन्। 

एनएमबि-५० ले करसहित १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड-२ ले करसहित १० प्रतिशत नगद लाभांश दिने भएका हुन्।

 लाभांश वितरण प्रयोजननार्थ दुवै फन्डको बुक क्लोज मिति असोज ११ गते तय भएको छ। असोज १० गतेसम्म कायम रहने इकाईधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन्। 
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको