Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल फण्ड म्यानेजमेन्टको लाभांश घोषणा

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १८ : ३७ मा प्रकाशित

नेशनल फण्ड म्यानेजमेन्टको लाभांश घोषणा

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ४.२१% लाभा‌ंश दिने भएको छ ।

संचालक समितिको श्रावण ३० गते बेलुकी ५ बजे रजिष्टर्ड कार्यालय, कुपण्डोलमा बसेको १५ औं बैठकले आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

नेशनल फण्ड मिति २०७९ साल मंसिर २० गते स्थापना भई मिति २०७९ चैत्र २१ गते नेपाल धितोपत्र बोर्डबाट प्राइभेट इक्वीटी, भेन्चर क्यापिटल तथा हेज फण्ड संचालन गर्न इजाजत प्राप्त संस्था हो । 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको