Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास जग्गा प्रकरणमा सीआईबीले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग लियो बयान

अर्थ संसार

सोमबार, ०४ भदौ २०८०, ११ : ३३ मा प्रकाशित

ललिता निवास जग्गा प्रकरणमा सीआईबीले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईसँग लियो बयान

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराई सँग  बयान लिएको छ ।

सीआईबीका अनुसार एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री नेपाल र  नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सँग गएराति बयान लिएको हो।

सीआईबीको टोलीले पूर्व प्रधानमन्त्रीहरुलाई उनीहरु कै निवासमा पुगेर बयान लिएको थियो। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको