Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत नियमन आयोगले दियो ५ शर्तसहित आँखुखोला जलविद्युतलाई हकप्रद निष्कासनको अनुमति

अर्थ संसार

आइतबार, १० भदौ २०८०, १० : ५२ मा प्रकाशित

विद्युत नियमन आयोगले दियो ५ शर्तसहित आँखुखोला जलविद्युतलाई हकप्रद निष्कासनको अनुमति

विद्युत नियमन आयोगले आँखुखोला जलविद्युत कम्पनी लिमिटेडलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। आयोगले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो। 

जसअनुसार कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड रुपैयाँको १५० प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्नेछ । आयोगले तलकाे पत्रमा उल्लेख गरिए बमाेजिम विभिन्न ५ बुँदे शर्तसहित स्वीकृति दिएकाे छ ।

पत्र हेर्नुहाेस् :

64eada9ec56e3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको