Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १ करोड २० लाख कित्ता हकप्रद सूचिकृत

अर्थ संसार

विहीबार, २१ भदौ २०८०, १५ : १७ मा प्रकाशित

नेप्सेमा १ करोड २० लाख कित्ता हकप्रद सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज बिहीबार एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको ७५ प्रतिशत हकप्रद सेयर बापतको १ करोड २० लाख कित्ता सेयर नेप्सेमा कारोबार हुनसक्ने गरी सूचिकृत भएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको