Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : २२०० मा किन्न उक्साउने र अहिले सामाजिक संजाल मार्फत तर्साउने देखि होसियार (भिडियो)

बसन्त पाण्डे

आइतबार, २४ भदौ २०८०, ०९ : १० मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • राष्ट्र बैंकको सेयर बजारको मार्जिन कर्जा सम्बन्धि बुझाई बारे सटिक विश्लेषण 
     
  • एक जना माननीयले सांसदले संसदमा उठाएको प्रश्न प्रति सटिक विश्लेषण 
     
  • कच्चा तेलको उत्पादन कम गर्ने निर्णयको विश्लेषण 
     
  • अहिले बजारमा सामाजिक संजाल मार्फत तर्साउने प्रवृतिबारे विश्लेषण 
     
  • प्राविधिक रुपमा बजारको चिरफार

हेर्नुहोस भिडियो कार्यक्रम 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको