Like us!
Follow us!
Connect us!
Watch us!

भुजुङ हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

अर्थ संसार

सोमबार, २५ भदौ २०८०, १० : ३७ मा प्रकाशित

भुजुङ हाइड्रोले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

भुजुङ हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५ करोड रूपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ निष्कासन गर्न भदौ १३ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हाे ।

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको