Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले गर्यो लाभांश घोषणा, सेयरधनीलाई नगद र बोनस कति ?

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, १० : ५३ मा प्रकाशित

एनआईसी एशिया बैंकले गर्यो लाभांश घोषणा, सेयरधनीलाई नगद र बोनस कति ?

एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको हिजाे भदौ २८ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को लाभांश प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद गरि कुल ३०.५२६३ प्रतिशत लाभांश वितरण  गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको