Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार : के अर्थमन्त्रीले आफुले चाहे जस्तो निर्णय राष्ट्रबैंकबाट गराउन सक्छन? (भिडियो)

बसन्त पाण्डे

सोमबार, ०१ असोज २०८०, ०८ : १८ मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • अर्थमन्त्रीले बुझिसके राष्ट्र बैंकको १२ करोडको सेयर मार्जिन कर्जा ठिक छैन सिमाका कारण अर्थतन्त्रमा गम्भीर असर परेको छ ( विश्लेषण )
     
  • के अर्थमन्त्रीले चाहेको खण्डमा १२ करोडको सेयर मार्जिन कर्जाको सिमा खारेज वा परिवर्तन गर्न सक्छन ? (एक विश्लेषण)
     
  • प्राविधिक रुपमा बजारको चिरफार

हेर्नुहोस भिडियो कार्यक्रम 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको