Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु सेलेक्ट फण्डको असोज १२ मा बुकक्लोज हुने

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, १२ : २३ मा प्रकाशित

प्रभु सेलेक्ट फण्डको असोज १२ मा  बुकक्लोज हुने

प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ।

फण्डले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। फण्डले आफ्ना इकाईधनीहरुका लागि कर सहित ९.५० प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो

यस अनुसार सअ‍ोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्। फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटलको सञ्चालक समितिको बैठकले सो दिन बुकक्लोज गर्ने निर्णय गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको