शुक्रबार सुनको भाउमा चार सय रुपैयाँले गिरावट आएको छ भने चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी भने प्रति तोला १५ रुपैयाँले बढेर एक हजार चार सय २५ रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार चार सय १० रुपैयाँ कायम रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस