Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार सुनचाँदीको भाउ स्थिर

अर्थ संसार

सोमबार, ०८ असोज २०८०, १० : ४१ मा प्रकाशित

सोमबार सुनचाँदीको भाउ स्थिर

सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार
सुनको भाउ एक सय रुपैयाँले र चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय ३० रुपैयाँमा कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको