Like us!
Follow us!
Connect us!
Watch us!

प्रति तोला चार सयले घट्यो सुनको भाउ

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १० : ४५ मा प्रकाशित

प्रति तोला चार सयले घट्यो सुनको भाउ

मङ्गलबार सुनचाँदीको भाउमा गिरावट आएको छ । आज सुनको भाउ चार सय रुपैयाँले र चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलबार छापावाल सुन प्रति तोला एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी आज चाँदी प्रति तोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको