Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन लाइफ इन्स्योरेन्सको कतिमा खुल्यो कारोबार

अर्थ संसार

आइतबार, १४ असोज २०८०, १० : ५२ मा प्रकाशित

सिटिजन लाइफ इन्स्योरेन्सको कतिमा खुल्यो कारोबार

आइतबार स्पेशल प्रीओपनमा सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार भएको छ ।

कम्पनीको पहिलो कारोबार ५ सय ८ रुपैयाँमा खुलेको हो । प्री ओपनमा कम्पनीको चार सय कित्ता सेयर कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको