Like us!
Follow us!
Connect us!
Watch us!

प्रि-ओपनमा नेप्से परिसूचकमा गिरावट

अर्थ संसार

सोमबार, १५ असोज २०८०, १० : ५५ मा प्रकाशित

प्रि-ओपनमा नेप्से परिसूचकमा गिरावट

सोमबार प्रि-ओपनमा नेप्से इन्डेक्समा गिरावट आएको छ ।

अघिल्लो कारोबार दिन ३३.२ अङ्कले घटेको नेप्से परिसूचक सोमबार प्रि-ओपनमा ०.८२ अङ्कले घटेको हो । प्रि-ओपनमा आज १० लाख ४८ हजार ६१८ रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ कम्पनीका २ हजार ४४८ कित्ता खरिद बिक्री भएको छ । 

प्रि-ओपनमा ४ कम्पनीको भाउ बढ्दा ७ कम्पनीको भाउ घटेको छ भने दुई कम्पनीको भाउ स्थीर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको