Like us!
Follow us!
Connect us!
Watch us!

प्रि-ओपनमा २.१७ अङ्कले बढ्यो नेप्से

अर्थ संसार

मंगलबार, ०९ असोज २०८०, १० : ५५ मा प्रकाशित

प्रि-ओपनमा २.१७ अङ्कले बढ्यो नेप्से

मङ्गलबार प्रि-ओपनमा नेप्से इन्डेक्समा सामान्य वृद्धि भएको छ ।

अघिल्लो कारोबार दिन ५.८९ अङ्कले घटेको नेप्से परिसूचक मङ्गलबार प्रि-ओपनमा २.१७ अङ्कले बढेको हो । प्रि-ओपनमा आज ६ लाख ६७ हजार ८६ रुपैयाँ बराबरको कारोबार भएको छ भने २५ कम्पनीका २ हजार ७ सय कित्ता खरिद बिक्री भएको छ । 

प्रि-ओपनमा १२ कम्पनीको भाउ बढ्दा ९ कम्पनीको भाउ घटेको छ भने ४ कम्पनीको भाउ स्थीर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको