आइतबार प्रि-ओपनमा नेप्से इन्डेक्समा झिनो वृद्धि भएको छ ।
अघिल्लो कारोबार दिन १८.६ अङ्कले घटेको नेप्से परिसूचक आइतबार प्रि-ओपनमा ०.२७ अङ्कले बढेको हो । प्रि-ओपनमा आज ७ लाख ६८ हजार ७१० रुपैयाँ बराबरको कारोबार भएको छ भने १८ कम्पनीका ८ सय २६ कित्ता खरिद बिक्री भएको छ ।
प्रि-ओपनमा ७ कम्पनीको भाउ बढ्दा १० कम्पनीको भाउ घटेको छ भने एक कम्पनीको भाउ स्थीर छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस