मङ्गलबार प्रि-ओपनमा नेप्से इन्डेक्समा सामान्य वृद्धि भएको छ ।
अघिल्लो कारोबार दिन ५.१९ अङ्कले बढेको नेप्से परिसूचक मङ्गलबार प्रि-ओपनमा १.५३ अङ्कले बढेको हो । प्रि-ओपनमा आज ३ लाख ८१ हजार ४१ रुपैयाँ बराबरको कारोबार भएको छ भने १३ कम्पनीका ८ सय २९ कित्ता खरिद बिक्री भएको छ ।
प्रि-ओपनमा ५ कम्पनीको भाउ बढ्दा १० कम्पनीको भाउ घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस