सोमबार प्रि-ओपनमा नेप्से इन्डेक्समा सामान्य वृद्धि भएको छ ।
अघिल्लो कारोबार दिन १९.४२ अङ्कले घटेको नेप्से परिसूचक सोमबार प्रि-ओपनमा १.८५ अङ्कले बढेको हो । प्रि-ओपनमा आज ३ लाख ६६ हजार ८ सय ८६ रुपैयाँ बराबरको कारोबार भएको छ भने १८ कम्पनीका १ हजार १८ कित्ता खरिद बिक्री भएको छ ।
प्रि-ओपनमा ११ कम्पनीको भाउ बढ्दा ७ कम्पनीको भाउ घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस