Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशन भित्र के छ ?

अर्थ संसार

विहीबार, १८ असोज २०८०, २० : ५३ मा प्रकाशित

राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशन भित्र के छ ?

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरेको छ। निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोड चलाएको छ। केन्द्रिय बैंकले  व्यक्तिगत र संस्थागत दुवैको लागि सीमा बढाएको हो ।

राष्ट्र बैंक अनुसार  कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) १२ करोडलाई  बढाएर १५ करोड कायम गरिएको छ । 

तेस्तै धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ । 

एकीकृत निर्देशनको पूर्ण पाठ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको