Like us!
Follow us!
Connect us!
Watch us!

चिरफार: राष्ट्रबैंकको निद्रेशिका पछि बजारले स्पष्ट दिशा तय गर्यो, के अब बजार चलायमान होला ? (भिडियो)

बसन्त पाण्डे

आइतबार, २१ असोज २०८०, ०८ : ४० मा प्रकाशित

अर्थसंसारको साप्ताहिक कार्यक्रम  बजारको चिरफार लिएर आएका छौं। यस भिडियो कार्यक्रममा नेपालको सेयर बजारलाई असर गर्न सक्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय घट्नाहरुको विश्लेषण गर्ने गर्छौ। आर्थिक, सामाजिक र राजनीतिक घटनाहरु जसले सेयर बजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर गर्न सक्छ हो त्यस्तो घट्नाहरुको विश्लेषण यस कार्यक्रम मार्फत हुने गर्छ।

यो साताको कार्यक्रममा के छ ?

  • सेयर धितो कर्जाको सिमालाई राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत बिहिबार संशोधन गर्यो ।संशोधित सिमालाई लगानीकर्ताले मिश्रित प्रतिक्रिया दिएका छन् । केहिले परिस्थिति अनुसार ठिकै हो भन्दै स्वागत गरेका छन् भने केहिले गभर्नरले फेरि उधारो बाँकि राखेको बताएका छन् । यसबारे विशेष चिरफार, बजार चलायमान होला ?
     
  • अन्तरराष्ट्रिय कच्चा तेल मूल्यमा गिरावट, सकारात्मक प्रभाव पार्ने आकलन 
     
  • दशैँ नजिकिएसंगै र बैंकमा किस्ता र ब्याज तिर्ने बेला बजारमा सेलिङ्ग प्रेसर आउला ? 
     
  • प्राविधिक रुपमा बजारको चिरफार

हेर्नुहोस भिडियो कार्यक्रम 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको