Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डलाई सूचना आयोगको पत्र: घोराही सिमेन्टको कागजात नदिनु पर्ने भए कारण देखाऊ

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, १६ : ३१ मा प्रकाशित

धितोपत्र बोर्डलाई सूचना आयोगको पत्र:  घोराही सिमेन्टको कागजात नदिनु पर्ने भए कारण देखाऊ

राष्ट्रिय सूचना आयोगको धितोपत्र बोर्डलाई पुनरावेदनको आयोगको आदेश कार्यान्वयन गर्न पत्र लेखेको छ। 

आयोगले हरि बहादुर के सीलाई  धितोपत्र बोर्डबाट सूचना उपलब्ध गराउनू नपर्ने  कुनै कारण भए, सो को आधार र प्रमाण सहित बाटोको म्याद बाहेक ७ (सात) दिनभित्र आयोग समक्ष लिखित व्यहोरा पठाउनू भनी सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १० को उपदफा (२) बमोजिम आदेश जारी गरेको छ  । 

हरि बहादुर के सीले धितोपत्र बोर्डसँग घोराही सिमेन्टको आइपिओ स्वीकृति सम्बन्धि कागजात सेबोन संग माग गरेका थिए। जुन धितोपत्र बोर्डबाट प्राप्त नदिएपछि केसी सूचना आयोग पुगेका थिए। 

65437fc07e978.jpg 65437fc0d4b08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको