Like us!
Follow us!
Connect us!
Watch us!

भूकम्पको धक्का महसुस

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १६ : ३८ मा प्रकाशित

भूकम्पको धक्का महसुस

देशका विभिन्न भूभागमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आज अपरान्ह ४ बजेर ३२ मिनेट जाँदा पोखरालगायत विभिन्न स्थानमा धक्का महसुस गरिएको हो । भूकम्पको तीव्रता र केन्द्रविन्दु बारे थप जानकारी प्राप्त भएको छैन ।

यस अघि गत शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको