Like us!
Follow us!
Connect us!
Watch us!

तिहारसम्म सेयर कारोबार भइरहेका ४१ कम्पनीले गरे आ.व. २०७९/८० को मुनाफाबाट लाभांश घोषणा ! (सूची सहित )

अर्थ संसार

आइतबार, २६ कार्तिक २०८०, १६ : ४८ मा प्रकाशित

तिहारसम्म सेयर कारोबार भइरहेका ४१ कम्पनीले गरे आ.व. २०७९/८० को मुनाफाबाट लाभांश घोषणा ! (सूची सहित )

लाभांशको सिजन शुरु भईसकेको छ, कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट तिहार सम्म दोस्रो बजारमा कारोबार हुने ४१ कम्पनीले  लाभांश घोषणा गरिसकेका छन्।  जसमा ७ वटा वाणिज्य बैंक रहेका छन् भने , ५ माइक्रो फाइनान्स कम्पनी, तीन विकास बैंक, एक होटल , २ हाइड्रोपावर कम्पनी, २ इन्भेष्टमेन्ट कम्पनी ,२ उत्पादनमुलक कम्पनी र  १९ वटा म्युचुअल फण्ड रहेका छन् । 

सूची हेर्न यहाँ क्लिक गर्नुहोस 

वाणिज्य बैंक

 

लघुवित्त 

 

विकास बैंक

 

हाइड्रोपावर

 

होटल

 

 उत्पादनमुलक

 

इन्भेष्टमेन्ट 

म्युचुअल फण्ड

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको