लाभांशको सिजन शुरु भईसकेको छ, कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट तिहार सम्म दोस्रो बजारमा कारोबार हुने ४१ कम्पनीले लाभांश घोषणा गरिसकेका छन्। जसमा ७ वटा वाणिज्य बैंक रहेका छन् भने , ५ माइक्रो फाइनान्स कम्पनी, तीन विकास बैंक, एक होटल , २ हाइड्रोपावर कम्पनी, २ इन्भेष्टमेन्ट कम्पनी ,२ उत्पादनमुलक कम्पनी र १९ वटा म्युचुअल फण्ड रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस