Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा टिकटक चल्न नदिने नेपाल सरकारको निर्णय

अर्थ संसार

सोमबार, २७ कार्तिक २०८०, २० : ३० मा प्रकाशित

नेपालमा टिकटक चल्न नदिने नेपाल सरकारको निर्णय

नेपाल सरकारको मन्त्रीपरिषद बैठकले चर्चित सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज दिउँसो बसेको बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले टिकटकका कारण सामाजिक सद्‍भाव बिगार्ने काम भएको भन्दै यस चर्चित संजाललाई बन्द गर्ने निर्णय गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको