Like us!
Follow us!
Connect us!
Watch us!

०.९ प्रतिशत घटाएर नबिल बैंकले गर्यो मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, ०७ : ३४ मा प्रकाशित

०.९ प्रतिशत घटाएर नबिल बैंकले गर्यो मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक

नबिल बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। 

 नबिल बैंकले यस मंसिर महिनाका लागि अघिल्लो महिना भन्दा ०.९ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

6556c6c182719.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको