Like us!
Follow us!
Connect us!
Watch us!

अधिकांश बैंकले ब्याजदर कम गर्दा लक्ष्मी सनराइज बैंकको ब्याजदर जस्ता को तेस्तै, ब्यक्तिगततर्फको ब्याजदर अझै एकल अंकमा झरेन

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, ०९ : ०८ मा प्रकाशित

अधिकांश बैंकले ब्याजदर कम गर्दा लक्ष्मी सनराइज बैंकको ब्याजदर जस्ता को तेस्तै, ब्यक्तिगततर्फको ब्याजदर अझै एकल अंकमा झरेन

लक्ष्मी सनराइज बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। 

अधिकांश बैंकले मंसिर महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाउदा यस बैंकले भने ब्याजदर स्थिर राखेको हो । बैंकले अझै ब्यक्तिगततर्फको ब्याजदर एकल अंकमा झार्न सकेको छैन। बैंकको  ब्यक्तिगततर्फको ब्याजदर १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत तोकेको छ। 

सूचना हेर्नुहोस 

6556dce871a4a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको