Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्चमा टिकटक प्रतिबन्धविरूद्ध रिट पर्यो

अर्थ संसार

शुक्रबार, ०१ मंसिर २०८०, ११ : ४७ मा प्रकाशित

सर्वोच्चमा टिकटक प्रतिबन्धविरूद्ध रिट पर्यो

कात्तिक २७ गते सरकारले टिकटकमा लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले मन्त्रीपरिषद्ले गरेको टिकटक प्रतिबन्धविरूद्ध अदालतमा रिट दिएका हुन् । त्यसबाहेक पनि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध थप रिटहरु परेको जनाइएको छ । रिटहरुको अध्ययन पछि मात्रै दर्ता हुने नहुने बारे अदालतले निर्णय गर्नेछ ।

सामाजिक सद्भाव पारेको जनाउँदै सरकारले २७ गते अचानक टिकटक माथि प्रतिबन्ध लगाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको