Like us!
Follow us!
Connect us!
Watch us!

५२ हप्ताको उतार-चडाव: ८६१ पुगेको एनआईसी एशियाको सेयरमूल्य घटेर ४९९, ३९२ पुगेको स्टान्डर्ड चार्टर्डको मुल्य १३१.३० रुपैयाँ बढ्यो

अर्थ संसार

आइतबार, ०३ मंसिर २०८०, ०९ : ५२ मा प्रकाशित

५२ हप्ताको उतार-चडाव: ८६१ पुगेको एनआईसी एशियाको सेयरमूल्य घटेर ४९९, ३९२ पुगेको स्टान्डर्ड चार्टर्डको मुल्य १३१.३० रुपैयाँ बढ्यो

५२ हप्तामा वाणिज्य बैंकका सेयरमुल्यमा तिब्र उतार-चडाव देखिएको छ। निरन्तर सेयरबजार ओरालो लाग्नु ,बैंकहरुको वित्तीय विवरण र बैंकहरुले गरेका लाभासं घोषणामा लगानीकर्ताले देखाएको प्रतिक्रियाका कारण पनि बैंकका सेयर बजारमा तिब्र उतार-चडाव देखिएको छ। 



 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको गएको ५२ हप्तामा अधिकतम २७८.४० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर १७०.१० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य १७४.१० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको १०४.३० रुपैयाँ घटेको देखिन्छ। 

तेस्तै स्टान्डर्ड चार्टर्ड बैंकलेको गएको ५२ हप्तामा अधिकतम ५८२ रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर ३९२ रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य ५२३.३० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ५८.७० रुपैयाँ घटेको देखिन्छ। तेस्तै अधिकतम घटेको मुल्य र अहिलेको मूल्य सम्म तुलना गर्दा बैंकको १३१.३० रुपैयाँ बढेको देखिन्छ। बैंकले हालै मात्र गत वर्षको मुनाफाबाट सेयरधनी चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा छ। 

तेस्तै एभरेष्ट बैंक लिमिटेडको गएको ५२ हप्तामा अधिकतम ६३३ रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर ४२१.५० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य ४६१.९० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको १७१.१० रुपैयाँ घटेको देखिन्छ। बैंकले गत वर्षको मुनाफाबाट  सेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। 

अर्को बैंक कुमारी बैंकको गएको ५२ हप्तामा अधिकतम २११.६०  रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर १५० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य १५१.७० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ५९.९० रुपैयाँ घटेको देखिन्छ। 

तेस्तै सानिमा बैंकको गएको ५२ हप्तामा अधिकतम ३१० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर २२२ रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य २३५.५० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ७४.५० रुपैयाँ घटेको देखिन्छ। 

एनएमबि बैंक लिमिटेडको गएको ५२ हप्तामा अधिकतम २६८.२० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर २००.९०  रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य २०५.१० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ६३.१० रुपैयाँ घटेको देखिन्छ। 

तेस्तै प्रभु बैंकको गएको ५२ हप्तामा अधिकतम २२८ रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर १५२.३० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य १५४  रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ७४ रुपैयाँ घटेको देखिन्छ। 

सिटिजन्स बैंकको गएको ५२ हप्तामा अधिकतम २२४ रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर १६०.८० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य १६३.३० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ६०.७० रुपैयाँ घटेको देखिन्छ। 

प्राइम कमर्सियल बैंकको गएको ५२ हप्तामा अधिकतम २४७ रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर १७६ रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य १८७.९० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ५९.१० रुपैयाँ घटेको देखिन्छ। 

कृषि विकास बैंकको गएको ५२ हप्तामा अधिकतम ३५५.८० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर २२४ रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य २४४  रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको १११.८० रुपैयाँ घटेको देखिन्छ। 

नेपाल बैंकको गएको ५२ हप्तामा अधिकतम ३०७ रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर २३७.८० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य २४२.४०  रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ६४.६० रुपैयाँ घटेको देखिन्छ। 

नबिल बैंकको गएको ५२ हप्तामा अधिकतम ९३० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर ५६०.५० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य ५६९.२० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ३६०.८० रुपैयाँ घटेको देखिन्छ। 

हिमालयन बैंकको गएको ५२ हप्तामा अधिकतम ३६९.३० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर १९३ रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य १९८.२० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको १७१.१० रुपैयाँ घटेको देखिन्छ। 

नेपाल एसबिआई बैंकको गएको ५२ हप्तामा अधिकतम ३७८.४० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर २६९.९० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य २८८.२०  रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ९०.२० रुपैयाँ घटेको देखिन्छ। 

एनआईसी एशिया बैंकको गएको ५२ हप्तामा अधिकतम ८६१.९० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर ४९७.६० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य ४९९.३० रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ३६२.६० रुपैयाँ घटेको देखिन्छ। यस बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनस  सेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र कर प्रयोजनार्थ १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) समेत गरी कुल ३०.५२६३ प्रतिशत लाभांश (रू. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६) वितरण गर्ने प्रस्ताव स्वीकृत गरिसकेको छ। 

माछापुच्छ्रे बैंक लिमिटेडको गएको ५२ हप्तामा अधिकतम २८३ रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर १९६ रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य १९८ रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ८५  रुपैयाँ घटेको देखिन्छ। 

लक्ष्मी सनराइज बैंकको गएको ५२ हप्तामा अधिकतम २२० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर १६७.५० रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य १७५.९०  रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ४४.१० रुपैयाँ घटेको देखिन्छ। 

सिद्धार्थ बैंक लिमिटेडको गएको ५२ हप्तामा अधिकतम ३४१.५० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर २२८ रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य २३२ रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको १०९.५० रुपैयाँ घटेको देखिन्छ। गत वर्षको मुनाफाबाट लाभांशको नाममा सिद्धार्थ बैंकले ४.२१ % घोषणा गरेको छ त्यो पनि नगद मात्रै!

ग्लोबल आइमई बैंकको गएको ५२ हप्तामा अधिकतम २५१.४० रुपैयाँ सम्म सेयर मूल्य पुगेको देखिन्छ भने बजारमा बनको मुल्य घटेर १७६ रुपैयाँ सम्म घटेको देखिन्छ। हाल बैंकको बजार मूल्य २०८ रुपैयाँ रहेको छ। अधिकतम देखि आहिलेको मुल्य तुलना गर्दा बैंकको ४३.४० रुपैयाँ घटेको देखिन्छ। 

यो विश्लेषण अन्तिम पटक कारोबार भएको कार्तिक २३ को मूल्यको आधारमा गरिएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको