Like us!
Follow us!
Connect us!
Watch us!

बझाङ केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको भुइँचालो

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, १२ : १० मा प्रकाशित

बझाङ केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको भुइँचालो

सोमबार बिहान बझाङ केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको भुइँचालो गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ११ बजेर ३७ मिनेट जाँदा बझाङ जिल्लाको धमेना केन्द्रविन्दु भएर भुइँचालो गएको हो । पश्चिम नेपाललाई केन्द्रविन्दु बनाएर पछिल्लो समय लगातार भूकम्पको धक्काहरु महसुस भइरहेको छ ।

यस अघि कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा डेढ सय भन्दा बढीको मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको