Like us!
Follow us!
Connect us!
Watch us!

८२ ब्रोकर र दुई स्टक डिलरले गराए नेप्सेको सदस्यता नवीकरण

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, १३ : ०४ मा प्रकाशित

८२ ब्रोकर र दुई स्टक डिलरले गराए नेप्सेको सदस्यता नवीकरण

सञ्चालन अनुमति पाएका ८२ ब्रोकर र दुई स्टक डिलरले गराए नेप्सेको सदस्यता नवीकरण गराएका छन् ।

पहिलेदेखि नै सञ्चालनमा रहेका ५० ब्रोकर, नयाँ अनुमति पाएका ३२ ब्रोकर तथा नागरिक स्टक डिलर र नबिल स्टक डिलरले सदस्यता नवीकरण गराएका हुन् । उनीहरुको सदस्यता आर्थिक वर्ष २०८०/८१ को अन्तिमसम्म कायम हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको