Like us!
Follow us!
Connect us!
Watch us!

श्री एयरलाइन्सको विमान काठमाडौँमा सुरक्षित अवतरण

अर्थ संसार

शुक्रबार, ०८ मंसिर २०८०, २० : ५१ मा प्रकाशित

श्री एयरलाइन्सको विमान काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए । 
 
प्राविधिक समस्या उत्पन्न भएको विमानका  यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर  गन्तव्यतर्फ पठाइएको जानकारी व्यवस्थापक मानन्धरले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको