Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारमा सुचीकृत ४७ स्टक जसको भयो आ.व. २०७९/८० को मुनाफाबाट लाभांश घोषणा ! (सूची सहित )

अर्थ संसार

सोमबार, ११ मंसिर २०८०, ०७ : ५६ मा प्रकाशित

पुँजी बजारमा सुचीकृत ४७ स्टक जसको भयो आ.व. २०७९/८० को मुनाफाबाट लाभांश घोषणा ! (सूची सहित )

लाभांशको सिजन शुरु भईसकेको छ, कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट हाल सम्म दोस्रो बजारमा कारोबार हुने ४७ कम्पनीले  लाभांश घोषणा गरिसकेका छन्।  जसमा १० वटा वाणिज्य बैंक रहेका छन् भने , ६ माइक्रो फाइनान्स कम्पनी, तीन विकास बैंक, दुई  होटल , २ हाइड्रोपावर कम्पनी, २ इन्भेष्टमेन्ट कम्पनी ,२ उत्पादनमुलक कम्पनी , १ नन लाइफ इन्स्योरेन्स र  १९ वटा म्युचुअल फण्ड रहेका छन् । 

सूची हेर्न यहाँ क्लिक गर्नुहोस 

वाणिज्य बैंक

 

लघुवित्त 

 

 

विकास बैंक

 

हाइड्रोपावर

 नन लाइफ इन्स्योरेन्स

 

होटल

 

 

 उत्पादनमुलक

 

इन्भेष्टमेन्ट 

 

म्युचुअल फण्ड

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको