Like us!
Follow us!
Connect us!
Watch us!

तारागाउँ रिजेन्सीको लाभांश घोषणा, सेयरधनीले बोनस भन्दा धेरै नगद पाउने

अर्थ संसार

सोमबार, १८ मंसिर २०८०, १० : ०७ मा प्रकाशित

तारागाउँ रिजेन्सीको लाभांश घोषणा, सेयरधनीले बोनस भन्दा धेरै नगद पाउने

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ। 

कम्पनीको संचालक समितिको बैठकले  गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.१,८८,६६,५४,०००/- को ४% बोनस सेयर र ११% नगद लाभाशं गरी जम्मा १५% कर सहित वितरण गर्न  निर्णय कम्पनीले गरेको छ। 

कम्पनीको २७ औं वार्षिक साधारण सभाले प्रस्ताव पेश गरिपछि सेयरधनीले उक्त लाभांश पाउनेछन। कम्पनीले आफ्नो वार्षिक साधारण सभाको मिति, समय स्थान तथा सेयरधनी दर्ता पुस्तिका बन्द रहने सम्बन्धी सुचना पछि प्रकाशित गर्ने जानकारी पनि दिएको छ। 

656d5426775fe.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको