Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेली पावरले डाक्यो साधारणसभा, कहिले छ बुक क्लोज ?

अर्थ संसार

विहीबार, ०५ पुस २०८०, १० : ५६ मा प्रकाशित

अरुण काबेली पावरले डाक्यो साधारणसभा, कहिले छ बुक क्लोज ?

अरुण काबेली पावर लिमिटेडले कम्पनीको तेर्हौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले आव २०७९/८० सम्मको मुनाफाबाट कुनै पनि लाभांश नदिने भएको छ ।

बैंकको पुस ४ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले पुस २६ गते काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा बस्ने गरि साधारणसभाको मिति तय गरेको हो । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको