Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भुइँचालो

अर्थ संसार

विहीबार, १९ पुस २०८०, १० : ३६ मा प्रकाशित

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भुइँचालो

बिहीबार बिहान सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भुइँचालो गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान १० बजेर १७ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको गोल्छे आसपास केन्द्रविन्दु भएर भुइँचालो गएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको