Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने

अर्थ संसार

सोमबार, ०८ माघ २०८०, १० : १९ मा प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नबाँड्ने

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ सम्मको मुनाफाबाट लाभांश नदिने भएको छ ।

माघ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यसपटक लाभांश नबाँड्ने निर्णय गरेको हो । सञ्चालक समितिबाट पारित वित्तीय विवरण नेपाल बीमा प्राधिकरणमा पेश गरि स्वीकृति पाएपछि साधारणसभामा पेश हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले बुकक्लोज मिति भने तय गरेको छैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको