Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

अर्थ संसार

बुधबार, २४ माघ २०८०, १० : २१ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् ।

कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले लम्साललाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । माघ २४ गतेदेखि लागू हुने गरी उनी आगामी चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । 

लम्साल यस अघि बैंकको कायममुकायम सिईओका रुपमा रहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको