Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार सुनचाँदीको भाउ महङ्गियो

अर्थ संसार

शुक्रबार, २६ माघ २०८०, ११ : २८ मा प्रकाशित

शुक्रबार सुनचाँदीको भाउ महङ्गियो

शुक्रबार सुनचाँदीको भाउमा वृद्धि भएको छ । आज सुनको भाउ प्रति तोला एक सय रुपैयाँले वृद्धि हुँदा चाँदी पनि प्रति तोला २० रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको